Advertisement

सुरेश ढकाल र जनक राई मानवशास्त्री हुन्।

दुवै जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागमा सहप्राध्यापक छन्।

राईले धिमाल समुदायमाथि गहिरो अध्ययन गरेका छन्। त्यससँगै अन्य आदिवासी समुदाय, अन्तरजातीय सम्बन्ध, मलेरियाको सामाजिक इतिहास, प्रारम्भिक २० औं शताब्दीको नेपाल लगायत विषयमा उनले अध्ययन गरेका छन्।

यी दुई मानवशास्त्रीले सेतोपाटीको ‘द कन्भरसेसन’ मा यही किताबमा केन्द्रित भएर मानव जाति, सभ्यता र समाजको विकासबारे रोचक कुराकानी गरेका छन्। उनीहरूले विगत अनि वर्तमानमा भएको अनुसन्धात्मक उपलब्धिसँगै भविष्यका सम्भावना पर्गेल्ने प्रयास गरेका छन्।

Advertisement

हेर्नुहोस् मानवशास्त्रीद्वय जनक राई र सुरेश ढकालको कुराकानी भिडिओमाः

news is copied for developing purpose

Advertisement